
दमौली : मगर समुदायको माघी थारु र समुदायले मकर संक्रान्ति मनाएका छन्।
सोमबार दमौलीमा भिन्न भिन्न कार्यक्रमको आयोजना गरी मकर संक्रान्ति मनाएका हुन्। नेपाल मगर संघ व्यास नगर कार्यसमितिद्वारा आयोजित उक्त कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीत प्रकाश आले मगरले गरेका थिए।
यस्तो छ माघीको रौनक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?