
दमौलीको ब्यास ३ अनसन चौतारीमा कचिला ,काट्टी रोल एण्ड म म संचालनमा आएको छ।
काठमाडौंको प्रख्यात खानाको परिकार कचिला दमौलीमै पहिलो पटक संचालनमा आएको हो । काठमाडौंमा विभिन स्थानमा संचालनमा रहेको कचिलाका संचालक महेन्द्र मानन्धर रहेका छन् भने जामुने निबासी विकास अधिकारी दमौली शाखाका संचालक हुन् ।
यस रेष्टुरेन्टमा काट्टी रोल, विभिन्न थरीका मःम,वडा पाऊ, चाउमिन रोल लगायत विभिन्न परिकारका खाजा खान पाइनेछ ।
अहिले ओपनिङमा हामीले बिशेस छुटका साथ कचिला र काट्टी रोल बिक्रि गरिरहेका छौ ,’ अधिकारीले भने , काठमाडौंमा विभिन स्थानमा संचालनमा भएको उक्त कचिला दमौलीमा अहिले छैटोँ शाखा हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?