दमौली : जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरिक्षक अवदेश विष्टको सरुवा भएको छ । ७४ जना प्रहरी उपरीक्षकहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
विष्ट काठमाडौ प्रहरी उपत्यका कन्ट्रोल रुममा सरुवा भएका छन् ।
तनहुँमा अपिलराज बोहरा आउने भएका छन् । उनी नेपाल प्रहरी मानव अधिकार उल्लघंन अनुगमन इकाईमा कार्यरत छन् ।
०८० फागुनदेखिको तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको बताइएको छ ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?