व्यास नगरपालिका वडा न १४ मा तरुण दलको नया कार्य समिती चयन

नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरुण दल व्यास नगरपालिका वडा न १४ मा  नया कार्य समिती चयन भएको छ ।  कर्ण थापाको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्ष धन बहादुर थापा, सचीव दल बहादुर थापा , सचीव महिला बिमला थापा,सह सचीव सुनिल थापा, कोषाअध्यक्ष सुकु माया थापा  चयन भएका छन् । तेस्तै सदस्यहरुमा मोतीराम  थापा , भोज बहादुर थापा , मिलन थापा ,रुप बहादुर थापा ,पदम बहादुर थापा, मिलम थापा, सुरज थापा ,सुजल थापा ,गोपाल थापा, देऊ बहादुर थापा, बाबुराम थापा , साजन थापा र  सन्तराज बराली  रहेका छन् ।

कार्यक्रममा प्रमुख अथिती नेपाली काङ्ग्रेस जिल्ला सचिब बिश्व बस्तोलाले नबगठित तरुण दलमा आवद्ध पदाधिकारीहरुले पार्टीको नीति नियमलाई पछ्याउँदै र विषम परिस्थितिमा पनि पार्टीलाई साथ सहयोग गर्नु पर्ने बताए ।

त्यस्तै बिशिस्ट अथिती जिल्ला समन्वयन समितिका प्रमुख शन्तिरमण वग्लेले  तरुण युवाहरु काग्रेसको खम्वा भएको  र पार्टिलाई वलियो वनाउनका लागी तरुण युवाहरु गाउँ-गाउँ र बस्ती बस्ती बाट जाग्नु पर्ने  सुझाव दिए ।

सो अवसरमा नेपाल तरुण दलका कार्य बहक सभपति हिरा थापा , नेपाली काङ्ग्रेस व्यस ५ वडा सभापति यज्ञ प्रसाद खनाल, नेपाली काङ्ग्रेस व्यस १४वडा सभापति कजीमन श्रेष्ठ ,नेपाली काङ्ग्रेस व्यस १४ कार्य बहक सभापति सरस्वती थापा व्यास नगर पलिका कर्यापलिका सद्स्य नारी माया राना , नेपाली काङ्ग्रेस क्षेत्रीय सदस्य युबराज आले वडा सदस्य लगाएत नेपाली काङ्ग्रेसका सकृय सद्स्य हरुको उपस्थिति रहेको थियोे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?