भेटघाट चोकमा बिजुलीको पोलमा बिजुलीको पोलमा आगोलागी

दमौली  : तनहुँको सदरमुकाम दमौली स्थित भेटघाट चोकमा बिजुलीको पोलमा आगोलागी आगलागी भएको छ।

अहिले स्थानियले आगो नियन्त्रणमा लिईसकेको छ ।  विद्युत सर्ट भएर आगलागी भएको जनाइएको छ।

आगलागीबाट बिजुलीको पोलमा बाँधिकाएका ताराहरू जलेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?