पदभारपछि मन्त्री चुमानको निर्णय: गण्डकीमा आगामी बर्ष लगानी सम्मेलन गर्ने

पोखरा:  गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री हरी बहादुर चुमानले पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण गर्दै उनले पुजिगत खर्चको बढाउन सरकारले विशेष ध्यान दिनुपर्ने भन्दै आगाम

मन्त्री चुमानले विगत देखिनै प्रदेश सरकारले खर्चदर बृद्धि गर्ने कुरा गर्दे आएको र यो पटक कार्यान्वयन गर्न लागिपर्ने बताए । लगानी सम्मेलनका लागि लगानी सम्मेलन अध्ययन कार्यदलसमेत गठन गर्ने र्निणय गरे ।

उनले प्राविधिक कमजोरीलाई टेकेर रातो किताबका योजनासमेत कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न कर्मचारीहरुलाई निर्देशन दिए ।

उनले बजेट खर्च गर्ने परिपाटीमा पनि आगामी आर्थिक बर्षमा सुधार गरेर लैजाने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?