इलाम–२ मा एमालेका सुहाङ निर्वाचित, कसले कति मत ल्यायो ?

इलाम : इलाम–२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । उनी नेपाली कांग्रेसका उमेदवार डम्बर खड्कालाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?