दमौलीमा यसरी मनाइयो श्रमिक दिवस (फोटो फिचर)

दमौली : आज मे १ तारिख, अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

श्रमिक दिवसका अवसरमा दमौलीमा विभिन्न मजदुर संगठनहरूले झाँकीसहितको र्‍याली निकालेका छन् ।

विराटनगरमा २००७ सालमा भएको मजदुर आन्दोलनसँगै नेपालमा श्रमिक दिवस मनाउन थालिएको हो ।

‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा बुधबार नेपालभर श्रमिक दिवस मनाइँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?