दमौली : तनहुँकाे व्यास नगरपालिका वडा नं १ निवासी वसन्त कंडेलले विद्यावारिधी (पिएचडी) उपाधि प्राप्त गरेका छन् ।
आदिकवि भानुभक्त क्याम्पसका उप-प्राध्यापक वसन्त कंडेलले विद्यावारिधीको उपाधि पाएका हुन् ।
भानुभक्त क्याम्पसमा अङ्ग्रेजी विभाग प्रमुखकाे रूपमा रहेका कंडेल लामो समयदेखि क्याम्पस सँगै पत्रकारिता क्षेत्रमा सकृय छन् ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?