
काठमाडौं : सरकारले आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा कुल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।
बजेटको पूर्णपाठ पढ्नोस्– बजेट-मस्यौदा-२०८१-जेठ-१५-गते-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?