दमौली : पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका -४ मा लागुऔषध सहित भानुका दुई युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भानु-१ बस्ने २२ वर्षीय दिपेश परियार र भानु-६ बस्ने २४ वर्षीय सलमान मियॉ रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ।
सवारी साधन जॉच गर्ने क्रममा प्रहरीले भानुका दुई युवालाई पक्राउ गरेको हो ।
प्रहरीले निजहरुका साथबाट नियन्त्रित लागुऔषध बरामद गरेको छ ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?