ऋणको भार चिन्ताजनक ठाउँमा नपुगे पनि सचेत हुनुपर्ने अवस्था छ : वाग्ले

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले देशले सोचेको जस्तो ऋणको भार लिएर चिन्ताजनक ठाउँमा नपुगे पनि सचेत हुनुपर्ने अवस्थामा पुगेको बताएका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै वाग्लेले नेपालले लिएको ऋणको भारीमा सचेत हुनुपर्ने अवस्थामा पुगेको बताएका हुन् । सरकारको थपिएको ऋण र पहिला लिएको ऋणले पनि आर्थिक वृद्धि गर्दा उक्त ऋण ठिकै हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?