
दमौली : गायक तथा सङ्गीतकार शङ्कर पन्तको नयॉ गीत ‘उडायो पाङ्ग्रेले’ सार्वजनिक भएको छ । पन्तकै शब्द, सङ्गीत तथा आवाजमा उक्त गीतको भिडिओ बिहीबार सार्वजनिक गरिएको हो ।
गीतमा अर्का गायक राजु ढकालको समेत आवाज छ ।
होम गुरुङको निर्देशन रहेको गीतमा पत्रकार समेत रहेका हरि खरेल, दिपक अधिकारी र कामना पोख्रेलको अभिनय रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?