पेट्रोलको मूल्य प्रतिलिटर ५ र डिजेलको ३ रूपैयाँले घट्यो

काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ र डिजेलको ३ रूपैयाँले घटाएको हो ।

नयाँ मूल्य प्रतिलिटर पेट्रोल १६५ र डिजेल तथा मट्टितेलको १५५ रूपैयाँ पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?