दमौली : पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।
नेपाल आयल निगमले मंगलबार मध्यरातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।
आयल निगमका अनुसार पेट्रोलमा प्रतिलिटर एक र डिजेल तथा मट्टितेलमा प्रतिलिटर चार रुपैयाँले मूल्य बढेको छ ।
हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?