कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ

काठमाडौं : कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् ।

उनलाई निवासबाटै पक्राउ गरिएको कोशी प्रदेशका डिआईजी चन्द्रकुबेर खापुङले जानकारी दिए ।

उनलाई काठमाडौं ल्याउने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?