तमु विद्यार्थी छोंज धिंको अध्यक्षमा पवन गुरुङ

दमौली : नेपाल तमू(गुरूङ) विद्यार्थी छोंध धींको केन्द्रिय अध्यक्षमा पवन गुरुङ निर्वाचित निर्वाचित भएका छन्। दमौलीमा सम्पन्न १२ औँ राष्ट्रिय महाधिवेशनबाट गुरूङ सर्वसम्मत निर्वाचित भएको हो ।

वरिष्ठ उपाध्यक्षमा विष्णुराज गुरुङ,महिला उपाध्यक्षमा सिर्जना गुरुङ, उपाध्यक्षमा गौचन गुरुङ ,महासचिवमा युवराज गुरुङ,उप–महासचिवमा अनिल गुरुङ चयन भएका छन्।

सचिवमा विकास गुरुङ,नेहा गुरुङ, युवराज गुरुङ,प्रकाश गुरुङ,ईना गुरुङ,कोषाध्यक्षमा अनुपम गुरुङ र सह–कोषाध्यक्षमा अञ्जु गुरुङ चयन भएका छन्  ।

यसैबिच संगठन विभाग प्रमुखमा सबिन गुरुङ गुरुङ चयन भएकी छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?