जेसीआई व्यास नगरमा ढुंगाना सर्वसम्मत अध्यक्षमा चयन

दमौली । जेसीआई व्यास नगरको आगामी एक वर्षे कार्यकालको अध्यक्षमा सुमित ढुंगाना निर्वाचित भएका छन । जेसी आई व्यास नगरको ३१ औ वार्षिक साधारण सभा तथा ३० औ शाखा अधिवेशनबाट ढुंगाना अध्यक्षमा निर्बिरोध निर्वाचित भएका हुन ।

अधिवेशनबाट दुई कार्यकारीणी उपाध्यक्ष पदमा सनम अधिकारी र सुरज गुप्ता, कानुनि सल्लाहकारमा गोपाल थापा , महासचिवमा  रवि भुजेल , कोषाध्यक्षमम  डिक्सन मल्ल सर्वसम्मत चयन भएका छन् ।

यस्तै चार उपाध्यक्ष पदमा अन्कित गुरुङ, यम बतास, अनुप राना र बिरोध श्रेष्ठ तथा सचिवमा जेसी बिनोद कुमार गोशली चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?