जागरण मिडिया सेन्टरको केन्द्रीय सचिबमा तनहुँका विके मनोनित

दमौली : जागरण मिडिया सेन्टरको केन्द्रीय सचिवमा पूर्ण विके मनोनित भएका छन् ।

शनिबार सम्पन्न २५ औं साधारणसभाले तनहुँमा कृयाशील पत्रकार विकेलाई मनोनीत गरेको हो ।

यस अघि पत्रकार विके सेन्टरको केन्द्रीय सदस्य रहनुभएको थियो ।

सचिबमा विकेलाइ मनोनयन गरिएपछि संस्थाको कामले तिब्रता पाउनेमा आफू आसावादी रहेको सेन्टरका अध्यक्ष तथा संविधान सभा सदस्य कमला बिश्वकर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?