फागुन भित्र प्रतिनिधिसभाको निर्वाचन हुने

काठमाडौँ । आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ जनादेशका लागि आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने गरी जिम्मेवारी सहित शुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

अब नयाँ गठित सरकारले आगामी फागुन महिनाभित्र नयाँ जनादेशका लागि प्रतिनिधिसभाको निर्वाचन गराउनुपर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?