नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।
प्रचण्ड रुकुम पूर्वबाट ११ हजार २ सय ८२ मतसहित निर्वाचित भएका हुन् ।
रुकुम पूर्वमा एमालेका लीलामणि गौतमले ३ हजार ९ सय ३३ मत पाए भने कांग्रेसका कुसुम थापाले ३ हजार २ सय ८० मत ल्याइन् । रास्वपाका लखनकुमार थापाले ७९१ र प्रलोपाका सन्दीप पुनले २०१ मत ल्याएका छन् ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?