
व्यास नगरपालिकाले सबै वडामा फोकल पर्सन तोकेको छ ।
नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा वैशाख २१ गते बसेको कोभिड व्यवस्थापन सम्बन्धी बैठकले कोभिड रोकथामका लागि सबै वडामा फोकल पर्सन तोक्ने निर्णय गरेको थियो ।
नगरपालिकाले १४ वटै वडामा स्वास्थ्यकर्मीहरुलाई फोकल पर्सन तोकेको हुदा संबन्धित वडाका सर्वसाधारणले फोकल पर्सनसँग समन्वय गर्न सकिने स्वास्थ्य शाखाका प्रमुख प्रमोद सोतीले जानकारी दिए ।
फोकल पर्सन लिस्ट:
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?