भुकम्पका कारण व्यास नगरपालिका वडा न १४ कुलुङमा एक घरमा क्षेती पुगेको छ।
वडा अध्यक्ष श्री कजीमान श्रेष्ठले जानकारी दिए अनुसार कृष्ण बहादुर कामीको घरमा क्षेती पुगेको दमौली अनलाइनलाई बताए ।उक्त घर २०७२ सालको भुकम्पले चिरिएक थियो । तेति बेला क्षति नभएको र अहिले केहि भाग भत्किएको छ भने मनबिय क्षेती भने नभएकोश्रेष्ठले बताए ।
उनीहरूलाई सुरक्षित र सजग भएर बस्न भनेतापनि परिवार ठूलो भएकोले समस्या भएको कृष्ण बहादुर कामी बताउछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?