सरकारी कर्मचारीको तलब बढेको छ ।
आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सरकारले कर्मचारीको तलब दुई हजार रुपैयाँका दरले बढाएको हो ।
यो तलब साउन १ गतेदेखि लागू हुनेछ ।
सरकारी कर्मचारीको तलब बढेको छ ।
आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सरकारले कर्मचारीको तलब दुई हजार रुपैयाँका दरले बढाएको हो ।
यो तलब साउन १ गतेदेखि लागू हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?