दमौली : गण्डकी प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री डोवाटे विश्वकर्माले स्थानीय तह जनप्रतिनिधि चयनका लागि मतदान गरेका छन् ।
मन्त्री विश्वकर्माले तनहुँको सत्यवति माध्यामिक विद्यालयको केन्द्र बाट मतदान गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?