Close This

ऋषिङको अध्यक्ष-उपाध्यक्षमा श्रेष्ठ र थापा पुनःनिर्वाचित

ऋषिङ: तनहुँको ऋषिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पुनः नेपाली कांग्रेसका उम्मेदवार पुनःनिर्वाचित छन् ।

अध्यक्षमा राजेन्द्रकृष्ण श्रेष्ठले श्रेष्ठले ३  हजार ३  सय ३५  मत प्राप्त गरी विजयी भए भने उनका प्रत्यासी नेकपा एमाले हरिराज कँडेलले २  हजार ७ सय ९२ मत ल्याएको छ । त्यसैगरी स्वतन्त्र उम्मेद्वार श्रीराम थापा पुतली चिन्हबाट ३ हजार ३३  मत पाएका छन् ।

उपाध्यक्षमा कांग्रेसकै गीनुमाया थापाले ४  हजार ४ सय २९  मत प्राप्त गरी विजयी भएकी छिन्  भने प्रत्यासी नेकपा माओवादी केन्द्र मधु प्रसाद थापाले ३  हजार ४ सय ८९  मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?