
दमौली : तनहुँको दमौलीस्थित मादी नदी पुलमा तरकारी बोकेको जीप दुर्घटना भएको छ ।शुक्रबार राति १ बजे मादी नदीस्थित पुलमा जीप दुर्घटना भएको हो ।
दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
खैरेनीटारबाट दमौली तर्फ आउँदै गरेको जीप दुर्घटना हुँदा मादी नदी पुलको रेलिङ भाँचिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?