व्यास नगरपालिका– १४ को हर्कपुर र नयाँगाउमा सनिबार खाद्यान्न सामग्री सहयोग गरिएको छ ।
कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि जारी गरेको लकडाउनका कारण खाद्य समस्यामा परेका परिवारलाई हिमाली युवा क्लबद्वारा निःशुल्क खाद्य सामग्री वितरण गरेको छ ।
उक्त क्लबले हर्कपुर र नयागाउमा गरि १५ परिवारलाई राहतस्वरुप खाद्य सामग्री वितरण गरेको क्लवका अध्यक्ष हिरा बिकले जानकारी दिए
उनका अनुसार यस अघि व्यास १४ ठिनका २० घरका परिवारलाई राहत बितरण गरिसकेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?