दमौली : व्यास नगरपालिका-४ सिमलटार स्थित वीरता टोल विकास संस्था र जानकी आमा समूहको आयोजनामा योग विज्ञान शिविर हुने भएको छ ।
पतन्जली योग समिति दमौलीको सहयोगमा असार २५ देखि योग विज्ञान शिविर हुन लागेको हो।
व्यास-४ स्थित रामज्योति बोर्डिङ स्कूलको प्राङ्गणमा शिविर सञ्चालन गरिने आयोजकले जनाएको छ ।














यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?