रसुवामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य विजयी भएका छन् ।
आचार्यले १० हजार ६५६ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वसन्त भट्टले पाँच हजार ५७१ मत प्राप्त गरेका छन् ।
आचार्य रसुवाबाट यसअघि २०७४ र २०७९ मा पनि विजयी भएका थिए ।










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?